राजनीति शीर्ष खबर

कांग्रेस सभापति उद्धव थापाको गाडीमा बम विष्फोट

अर्जुनधारा, मंसिर ९ । झापा क्षेत्र नं. २ का प्रतिनितिसभा सदस्यका उम्मेदवार एवम् कांग्रेस झापा जिल्ला सभापति उद्धव थापाको गाडीमा बम विष्फोट भएको छ ।

विष्फोटबाट गाडीको अगाडिको सिसा र बनेटममा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी विष्णुकुमार केसीले झापा अनलाइनलाई बताए ।

थापाको घर अर्जुनधारा–५ मा पर्छ ।

यो पनि पढ्नुस्

ओली निवास दमकमा बम, यसरी गरियो डिष्पोज (हेर्नुस् भिडियो)

Comments

comments

Stay Connected with Us