राजनीति शीर्ष खबर

ओली निवास दमकमा बम, यसरी गरियो डिष्पोज (हेर्नुस् भिडियो)

दमक, मंसिर ९ । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली ओलीको घर अगाडि बम विष्फोट भएको छ ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार दमकमा रहेको ओलीको घरमा गएराति बम विष्फोट हुँदा सामान्य क्षति भएको छ ।

त्यहाँ शनिबार बिहान पनि शंकास्पद वस्तु भेटिएको र अहिले सेनाको टोलीले त्यसलाई डिस्पोज गरेको प्रहरीले जनाएको छ ।

ओली निवासमा अहिले दमकका मेयर रोमनाथ ओली बस्दै आएका छन् ।

दमक राेम अाेलि निवासमा राखिएकनेबम डिस्पाेस गर्दै सेना

Posted by Min Prakash Uprety on Friday, 24 November 2017

यो पनि पढ्नुस्

कांग्रेस सभापति उद्धव थापाको गाडीमा बम विष्फोट

Comments

comments

Stay Connected with Us