राजनीति शीर्ष खबर

पशुपति आर्यघाटमा प्रकाश दाहालको यसरी गरियो अन्त्येष्टी (भिडियोसहित)

काठमाडौं, मंसिर ३ । प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् ।

उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

त्यसअघि एमाले नेता माधवकुमार नेपाल, नयाा शक्तिका डा. बाबुराम भट्टराई, माओवादीका नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले प्रकाशलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

दाहालको हृदयाघातका कारण आइतबार निधन भएको थियो ।

माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको हृदयाघातका कारण आइतबार विहान निधन भएको थियो । घरमै अचेत अवस्थामा भेटिएका उनलाई नर्भिक अस्पताल लगिएको थियो तर, चिकित्सकहरुले मृत घोषणा गरे ।

यो पनि पढ्नुस्

प्रचण्डपुत्र प्रकाशको हृदयघातका कारण निधन, झापामा रहेका प्रचण्ड हेलिकोप्टरबाट काठमाडौं जाँदै

फेसबुकको प्रोफाइल फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाएर अस्ताए प्रकाश

झापाबाट रुँदै काठमाडौं गएका थिए प्रचण्ड

Comments

comments

Stay Connected with Us