मनोरञ्जन शीर्ष खबर

हेर्नुस् चर्चित फिल्म लुट २ (भिडियो)

झापा । चर्चित चलचित्र लुट २ यूट्यूबमार्फत शुक्रबार सार्वजनिक भएको छ । साँझ हाइलाइट्स नेपालको च्यानलमार्फत यो चलचित्र सार्वजनिक भएको हो ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल लगायतका कलाकारको अभिनय छ ।

हेर्नुस् भिडियो

Comments

comments

Stay Connected with Us