झापा अनलाइन विशेष समाज

मध्यरातमा डुब्यो झापा, तस्वीरमा हेर्नुस् कहाँ के भयो ? (फोटो/भिडियो फिचर)

Badiko Bitanda in Jhapa

झापा, साउन २७ । नेपाल रेडक्रस सोसाइटी, झापा शाखाका अनुसार गएराति ९ बजे कनकाई नदीमा पानीको सतह ५.५ मिटर नाघ्यो । सामान्यतः ४.२ लाई खतर मानिन्छ । मध्यरातमा झापाका अधिकांश भूभाग डुब्दा हल्लीखल्ली मच्चियो ।

सामाजिक सञ्जाल बाढीका दृश्यहरुले भरिए । काही गाडी बगेका दृश्य त काही खोलो गाउँ पसको दृश्य अहिले सार्वजनिक भइरहेको छ । बाढीले कहाँ कहाँ के के क्षति गर्यो भन्ने यकिन विवरण अहिलेसम्म आइसकेको छैन ।

Badi_Jhapa Gaupalika
झापाको पुरानो सदरमुकाम झापा गाउँपालिकाको दृश्य ।

यद्यपि, जिल्लाका बिरिङ, टाङटिङ, कन्काई, निन्दा, मेची, रतुवा तथा मावा खोला किनार र आसपासका वासिन्दा बाढीबाट प्रभावित भएका छन् ।

Badi_Aaduwakhola
बाढीले बढेको बिर्तामोडस्थित अदुवा खोलाको अवलोकन गर्दै स्थानीय । फोटोः सागर पौडेल

कति विस्थापित भए भन्ने तथ्याङ्क सङ्कलन भइरहेको बताइएको छ । झापा अनलाइनले जिल्लाका विभिन्न ठाउँमा बाढीले मच्चाएको वितण्डाको तस्वीर विभिन्न स्रोतबाट सङ्कलन गरेको  छ ।

हेर्नुस् यी तस्वीरहरुः–

Bhadrapur_Duban 2
भद्रपुरमा बाढीका कारण परेको प्रभाव । तस्वीरः एबीसी टिभी
Bhadrapur_Duban
झापा सदरमुकाम भद्रपुरको दृश्य ।
Birtamod_Duban
मध्यरातमा जलमग्न बिर्तामोड । फोटोः गोपाल अधिकारी
Birtamod_Jalmagna
जलमग्न बिर्तामोड ।
Jhapa Gaupalika
यो तस्वीर झापा गाउँपालिकाको हो । स्थानीय लोचन यादवले हामीलाई यो तस्वीर उपलब्ध गराएका हुन् ।
River in Khet
खेत कि खोला ? बाढीका खेतमा खोला पसेपछि… फोटो/भिडियोः राष्ट्र राई

हेर्नुस् भिडियोः

खेत कि खोलो ?

खेत कि खोलो ? हेर्नुस् बाढीले खेतलाई कस्तो बनाइदियो ? भिडियोः राष्ट्र राई

Posted by Jhapa Online on Friday, 11 August 2017

Comments

comments

Stay Connected with Us