शीर्ष खबर समाज

शिवसताक्षीमा खोला गाउँ पस्यो, २१ घर डुबानमा

File Photo Duban
File Photo

शिवसताक्षी, साउन २६ । बिहीबार विहानदेखि परेको अविरल वर्षाका कारण झापाको शिवसताक्षी नगरपलिका–४ स्थित ओडारी चोकमा २१ घर परिवारको बस्ती डुवानमा परेको छ।

बनियानी खोला र कमल खोलाको बीचमा रहेको बस्तीमा सन्थाल समुदायको २ हजार १ सय ्२२ घर परिवारको बसोबास रहेको छ।

उक्त स्थानमा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट प्रहरीको टोली खटिगई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

Comments

comments

Stay Connected with Us